
नेपाल–जापान सांस्कृतिक कार्यक्रम जापानी जादुगर Jack 12 को जादुमय प्रस्तुति सहित सम्पन्न
नेपाल र जापानबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित ‘नेपाल–जापान कल्चरल एक्सचेन्ज प्रोग्राम’ हिजो काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख आकर्षणका रूपमा